sevenadvertising Skip to main content

OUR SERVICES


What can we do for you?

Branding

Your Business. Reimagined as a Brand.

हामी तपाईंको व्यवसायलाई केवल “दुकान” वा “सेवा” मात्र होइन, एक पहिचान, प्रतिष्ठा र विश्वासको ब्राण्डका रूपमा स्थापित गरी दिन्छौं।
ब्रान्डिङ भनेको लोगो बनाउनु मात्र होइन ग्राहकको दिमागमा बस्ने सम्पूर्ण अनुभव निर्माण गर्नु हो।
त्यसैले हामीले रणनीति, डिजाइन, सन्देश, दृश्य पहिचान देखि लिएर डिजिटल उपस्थिति सबैमा एकरूप ब्रान्ड बनाई दिन्छौं।


Why Branding Matters?

  • ग्राहकको दिमागमा स्थायी छाप बस्छ।
  • विश्वास (Trust) बढ्छ ।
  • प्रतिस्पर्धी भन्दा फरक देखिन्छ।
  • Ads र मार्केटिङको प्रभाव 2x हुन्छ।
  • व्यवसाय “Premium & Professional” देखिन्छ।


What We Do in Branding

1. Brand Strategy & Positioning

2. Brand Identity Creation

3. Brand Marketing & Promotional


Ready to Brand Your Business?


- हामी तपाईंको व्यवसायलाई एक स्पष्ट, आकर्षक र ग्राहकलाई आकर्षित गर्ने ब्रान्डमा रूपान्तरण गरिदिन्छौं।

Branding Packages

Starter – NPR 20,000/Month


Professional – NPR 45,000/Month

Premium – NPR 80,000 to 120,000/Month


  1. Logo
  2. Color Palette
  3. Typography
  4. 3 Social Templates

(Ad budget included )

  1. Logo + 2 Variations
  2. Brand Colors
  3. Typography
  4. Social Templates (10)
  5. Business Card
  6. Letterhead
  7. Brand Guidelines (Mini)

(Ad budget Not-included )

  1. Full Brand Strategy
  2. Logo System
  3. Color + Typography + Patterns
  4. Brand Voice & Messaging
  5. Social Media Kit
  6. Company Profile
  7. Full Brand Book (20–40 Pages)

(Ad budget Not-included )

Facebook Marketing

१. Facebook Marketing के हो?

Facebook Marketing भनेको संसारकै सबैभन्दा ठूलो Social Media Platform - Facebook मार्फत आफ्नो व्यवसाय, ब्रान्ड वा सेवाको पहुँच सही ग्राहक समूहसम्म पुर्‍याउने डिजिटल प्रमोसन रणनीति हो। Visual ads, posts, videos र targeted campaigns को प्रयोगमार्फत तपाईंको ब्रान्डले लाखौँ उपभोक्तासम्म छिटो, सजिलै र प्रभावकारी रूपमा पहुँच बनाउँछ।

यसले तपाईंको व्यवसायलाई निम्‍न तरिकाले लाभ दिन्छ:
• Highly Targeted Ads - Location, Age, Gender, Interest, Behavior अनुसार laser-focused targeting।
• Massive Reach - नेपालमा मात्रै लाखौँ Active Users।
• Low Cost, High ROI - न्यून बजेटमा अधिकतम परिणाम।
• Visual & Creative Promotion - Photos, Videos, Reels, Stories, Carousel Ads आदि।
• Real-Time Engagement - Like, Comment, Share, Message मार्फत तत्काल प्रतिक्रिया।
Analytics & Optimization - Real-time results देखेर campaign सुधार गर्ने सुविधा।

२. Facebook Marketing Workflow 

Step 1: Client Requirement Collection

क्लाइन्टको उद्देश्य (Brand Awareness / Leads / Sales), लक्षित Audience र Campaign Goal बारे विस्तृत जानकारी संकलन।

Step 2: Strategy & Campaign Planning

Ad objective, creative format (image/video), targeting, placement (Feed, Stories, Reels), budget र campaign duration सहितको योजना बनाउने।

Step 3: Creative & Copy Development

ब्रान्ड guideline अनुसार आकर्षक Visuals, compelling caption, clear CTA (Shop Now / Learn More / Send Message) तयार गरेर approval लिने।

Step 4: Audience Setup & List Management

Custom Audience, Lookalike Audience, Website Visitors, Page Engagers वा Customer List अनुसार audience segmentation

Step 5: Campaign Execution

Meta Ads Manager मा Conversion, Traffic, Lead Ads, Engagement Ads जस्ता उपयुक्त objective चयन गरी अभियान सुरु गर्ने।

Step 6: Tracking & Analytics

Reach, Impressions, CTR, CPC, Leads, Conversions, CPM लगायत सबै मेट्रिक्सको विश्लेषण। Pixel data बाट performance ट्र्याक गर्ने।

Step 7: Reporting

क्लाइन्टलाई campaign performance, खर्च-लागत नतिजा, boosting vs ads comparison, optimization सुझाव र आगामी plan सहितको विस्तृत रिपोर्ट प्रदान।

३. हाम्रो Facebook Marketing सेवाबाट लाभ

• Creative Ads मार्फत High Engagement
• Precise Targeting ले Qualified Leads
• Reels, Story, Carousel Ads सहित Multiple Ad Formats
• Pixel आधारित Accurate Conversions & Tracking
• Budget अनुसार Smart Optimization
• 24/7 Ads Monitoring र Error Correction
• तपाईँको ब्रान्डको Online Presence बलियो बनाउने

४. हाम्रो टिमसँग समन्वय गर्दा हुने लाभ

✅ Dedicated Ads Specialist
✅ Conversion-Focused Ad Creative & Copy
✅ Daily/Weekly Optimization
✅ Real-Time Reporting Dashboard
✅ A/B Testing System
✅ Budget-Friendly Costing
✅ Guaranteed Strategy for Better ROI

५. Facebook Marketing Packages –

Package Name

Campaigns / Month

Campaign Setup

Targeting / Optimization

Features

Cost to Client (Rs.)

Basic

1 Campaign

Included

Basic Targeting (Location + Interest)

Single Image Ad, Caption Writing, Weekly Monitoring

6,000

Standard

1 Campaigns

Included

Interest + Custom Audience Targeting, Basic Optimization

Image + Short Video Ads, Lead Form Setup, 1 A/B Test, Weekly Report

15,000

Others

Social Media Management

  • Page Setup & Optimization
  • Monthly Content Plan
  • Creative Post Design
  • Captions + Hashtags
  • Reels/TikTok Content
  • Monthly Reporting

Creative Production

  • Video Ad Production (Short Ads, Reels, TikTok Ads)
  • Photo Shoot (Product/Model)
  • Motion Graphics Ads
  • Static Ad Design
  • Scripts, Storyboard & Concept Development

Traditional Advertising

  • Hoarding/Billboard Design
  • Flyers / Posters / Brochure
  • Newspaper Ad Design
  • Radio/Tv Ad Script + Production

You ask, we answer

हाम्रो concept process तपाईंको ब्रान्ड, लक्ष्य र अडियन्सको गहिरो रिसर्चबाट सुरु हुन्छ। त्यसपछि प्राप्त insights को आधारमा प्रभावकारी र ब्रान्ड अलाइन क्रियटिभ आइडिया विकास गरिन्छ। तयार भएको concept लाई visual direction र messaging सहित तपाईंलाई प्रस्तुत गरिन्छ। तपाईंको feedback अनुसार आवश्यक refinement गरी अन्तिम concept निश्चित गरिन्छ, अनि त्यसलाई डिजाइन, production र campaign execution मार्फत बजारमा उतारिन्छ।

Market research मा मुख्यतः Primary Research (सर्वे, अन्तर्वार्ता, focus group, ग्राहक प्रतिक्रिया) र Secondary Research (उद्योग रिपोर्ट, प्रतिस्पर्धी अध्ययन, बजार ट्रेन्ड) प्रयोग हुन्छ। यी दुवैसँगै Quantitative र Qualitative विश्लेषण मिलाएर ग्राहकको आवश्यकता, बजार अवसर र प्रतिस्पर्धा बुझिन्छ, जसले प्रभावकारी विज्ञापन रणनीति बनाउन मद्दत गर्छ।

Long-term partnership भनेको विश्वास, निरन्तर सहयोग र साझा लक्ष्यमा आधारित सम्बन्ध हो। हामी तपाईंको ब्रान्डलाई गहिरोसँग बुझ्दै, नियमित performance review, स्पष्ट communication र data driven सुधारमार्फत निरन्तर परिणाम दिने रणनीति बनाइ रहन्छौँ। समयसँगै अझ परिष्कृत क्याम्पेन, स्थायी ब्रान्ड वृद्धि र दुबै पक्षको दीर्घकालीन सफलतामा केन्द्रित सहकार्य नै हाम्रो partnership को आधार हो।

हो, हामी नियमित रूपमा campaign performance, audience behavior, trend analysis र improvement opportunities बारे स्पष्ट र उपयोगी insights साझेदार गर्छौँ। Real-time data, मासिक रिपोर्ट र रणनीतिक सुझावमार्फत तपाईंलाई हरेक चरणमा informed राखिन्छ, ताकि निर्णयहरू सधैं तथ्यमा आधारित र परिणाम केन्द्रित बन्‍न सकुन।

हो, हरेक ग्राहकलाई Dedicated Account Manager उपलब्ध गराइन्छ, जो तपाईंको ब्रान्डको अभियान व्यवस्थापन, प्रगति ट्र्याकिङ, रिपोर्टिङ र सबै प्रश्न-जवाफमा प्रत्यक्ष समन्वय गर्नेछन्। यसले तपाईंलाई व्यक्तिगत ध्यान,छिटो र प्रभावकारी सेवा सुनिश्चित गर्छ।